साह्रै दुखद खबर: बसले ठ’क्क’र दिदा नेत्री भागिरथी रेग्मिकोको नि’ध’न !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दु:खद खबर : सडक दु’र्घटनामा परी महिला नेत्री भागिरथी रेग्मीको नि’धन ! कैलालीको लम्कीचुहा नगरपालिका ९ निवासी तथा नेपाली कांग्रेस क्षेत्र नं २ कि कोषाध्यक्ष भा’गरथी रेग्मीको सडक दु’र्घटनामा परी नि’धन भएको छ । घोडाघोडी नगरपालिकाको साडेपानीमा सडक दु’र्घटना लम्कीचुहा नगरपालिका वडा नं ९ का अध्यक्ष राम प्रसाद चौधरी र रेग्मी सवार मोटरसाइकललाई बसले ठ’क्कर दिदा रेग्मीको नि’धन भएको जानकारीमा आएको छ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *