मैले पहिलो पटक मृ’त्यु देखे लाग्यो बाँच्न भन्दा म’र्न पो गार्हो रहेछ: एकपटक अवश्य पढ्नुस्।

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

भेरी अस्पताल । नजिकबाट मैले पहिलो पटक मृ’त्यु देखे लाग्यो बाँच्न भन्दा म’र्न पो गार्हो रहेछ बाँच्न त सजिलो छ हामी आफैले अ’प्ठ्यारो बनाईरहेका रहेछौ ।उनलाई बचाउन भेरीका नर्शहरुले गरेको कसरत देखेर म अब्यक्त भए ती नर्सहरुको समर्पण देखेर लाग्यो नर्स हुनुभनेको सामान्य कुरा हुँदै होइन रहेछ। **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

कोरोनाका कारण राती ३ बजेतिर नि’ध’न भएका बर्दियाका ४२ बर्षिय पुरुषको मृ’त शरीर बिहान नौ बजेसम्म मेरै बेडको नजिक थियो।अलि अघिसम्म बाँच्न संघर्ष गरिरहेको एकजना पुरुष एकछिनपछी ला’स बनिसकेको थियो रातभरी मैले उनको ला’स हेर्दिन भन्दापनी हेरिरहनुपर्यो ।

बिहान नौ बजे पिपिई सेट लगाएका सेनिटाइजर सेट बोकेर दुईजना कोभिड वार्डमा पसे मृ’त शरिरलाई सेनिटाइज गरेर ब्यागमा राखे र स्टेचरमा राखेर बाहिर निकाले त्यो सबैगर्ने एकजना पुरुष र एक महिला थिए ।१२ घण्टामा मलाई थाहा भएन उनका आफन्त को थिए कहाँ थिए बेडको छेउमा थुप्रै सामानहरु असरल्ल थिए उठाउने कोहि थिएन पछि सफाई कर्मचारी आएर ती सामान उठाएर फाले जिन्दगीको लिला यहि त रहेछ ।कोरोनाको उपचार निशुल्क हुँदा त मान्छे यस्तो ला’वा’रिस हुन्छ ।अब त शुल्क तिर्नुपर्ने भयो कतिको हालत कस्तो हुन्छ सोचमग्न छु। **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****
श्रोत – रिचा लुइँटेल


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *