साह्रै दुखद खबर: नेपालमा आज एकै दिन अहिले सम्मकै धेरै संक्रमितको कोरोनाले लियो ज्यान !

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

साह्रै दुखद खबर: नेपालमा आज एकै दिन अहिले सम्मकै धेरै संक्रमितको कोरोनाले लियो ज्यान ! हेर्नुहोस विवरण ।

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृ’त’कको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। *** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *