Breaking: कक्षा १२ को परिक्षा हुने मिति तोकियो, हेर्नुहोस परिक्षा तालिका सहित !

शिक्षा
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Breaking News : कक्षा १२ को परिक्षा हुने मिति तोकियो ! ४ कार्तिक – १२ को परीक्षामा मंसिरको ९ गते देखि हुने जनाइएको छ । कक्षा ११ को ४० % मूल्याङ्कन, १२ को ४० % र १२ बाट प्रयोगात्मक २० % को आधारमा परीक्षा सञ्चालन गरिने ! आज भर्खरै राष्ट्रिय परिक्षा बोर्ड बाट कार्यतालिका सार्वजनिक भएको हो ! ***यो समाचार को पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *