असइ गोविन्द विक सङ्गै बी’भ’त्स ह’त्या गरिएका प्रहरी जवान राम बहादुर साउदको ससम्मान अ’न्त्ये’ष्टि

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढीः ह’त्या गरेको अ’वस्थामा भेटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी जवान रामबहादुर साउदको अ’न्त्येष्टि गरिएको छ । साउदको अछामको कैलाश खोलामा शो’क सलामी सहित अ’न्त्येष्टि गरिएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक रमेश भट्टको टोलीले साउदलाई शो’क सलामी दिएका थिए । अछामका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रसिह थापाले साउदको पा’र्थिव श’रीरमा नेपाल प्रहरीको झण्डा ओढाउदै अन्तिम श्र’द्धाञ्जली दिएका थिए ।
*** यो समाचार को पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *