श्रीमान को मृ’त्यु: काखमा दुधे बालक छ, लाखौ ऋण पनि, २२ वर्षकै उमेरमा श्रीमती लाई यति पी’डा, यो हेर्दा कस्को मन रुदैन होला !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

झापामा भर्खरै मनै छुने खालको दु:खद घ टना घटेको छ । सानै उमेरमा एकजना २२ बर्से युवतीले आफ्नो २६ बर्शिय श्रीमान गु’माएकी छिन । काखमा दुधे बालक समेत रहेको छ । दुधे बालक सहित सानै उमेरमा ऋणको भारी बोक्न बाध्य ती युवती रुदै मिडियामा आएकी छिन । सवारी दु’र्घ:ट’नामा परेर ज्या’न गु’मा’एका उनका श्रीमानकै कमाइले घर चलाउदै गरेको बताउने युवतीका आँखा हरेक पल रसाइरहन्छ ।

साना बच्चाले बाबा खै बाबा खै भनेर बाबालाई खोजिरहदा खाटो बसेको घाउ फेरि बल्झिने बताउदै डाको छोडिन । नका श्रीमान र ससुरा काम गर्न जाने क्रममा दु’र्घ’ट’नामा परेर बिर्तामोडको बि एन्ड सि हस्पिटलमा उपचारका क्रममा छोराको मृ’त्यु भएको र बाबुको अहिले उपचार भइरहेको छ । अर्काको जमिनमा भाडामा बस्दै गरेको परिवार चलाउन मज्दुरी गरेर छाक टार्ने अवस्थामा अर्को ब’ज्र’पा’त परेपछी झनै बिचल्लीमा परेको छ ।

सबैले सकेको सहयोग गर्न अपिल समेत गरेकि छिन । बाबुको उपचारमा कति खर्छ लाग्छ भन्ने नै टुङो छैन । लाखौको ऋण भइसकेकोले अब के गर्ने कसो गर्ने भन्ने टुङो नभएको बताउदै डाको छोडेर रुदै यस्तोसम्म सुनाएकी चेलीको बे’दना हेर्दा कस्को मन रुदैन होला ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *