लाखौमा कारोबार भैरहेको सुनको मुल्य आज भने कल्पनै गर्न नसकिने गरि यस्तो भयो !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

लाखौमा कारोबार भैरहेको सुनको मुल्य आज भने कल्पनै गर्न नसकिने गरि यस्तो भयो !

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ९४ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *