दशैं नजिकिदै गर्दा एकाबिहानै देशैभर का नागरिकहरुलाइ स्वास्थ्य मन्त्रालयले जारी गर्यो महत्वपूर्ण सूचना : सबैले पढ्नैपर्ने !

कोरोना विशेष समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दशै नजिकिदै गर्दा देशैभरका नागरिकहरुलाइ स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना ! सबैले पढ्नैपर्ने:

दशै नजिकिदै गर्दा देशैभरका नागरिकहरुलाइ स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना ! सबैले पढ्नैपर्ने: काठमाडौं । सरकारले काठमाडौंमा कोरोना संक्रमण बढिरहेकाले यस वर्षको दशैँमा गाउँघर आवत जावत नगर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । मन्त्रिपरिषद् वैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनका क्रममा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणबाट जोगिन यस वर्ष जो जहाँ छौ,त्यही बसेर दशैँ मनाउन सबैलाई आग्रह गर्नुभयो । दशैँ मनाउन गाउँघर जाँदा कोरोना संक्रमण पनि सँगै ओहोरदोहोर गर्ने भएकाले आफ्ना अभिभावकहरु उच्च जोखिममा रहने हुँदा यसतर्फ सचेत रहनुपर्ने उहाँको भनाई छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

दशै नजिकिदै गर्दा देशैभरका नागरिकहरुलाइ स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना ! सबैले पढ्नैपर्ने: काठमाडौं । सरकारले काठमाडौंमा कोरोना संक्रमण बढिरहेकाले यस वर्षको दशैँमा गाउँघर आवत जावत नगर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । मन्त्रिपरिषद् वैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनका क्रममा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणबाट जोगिन यस वर्ष जो जहाँ छौ,त्यही बसेर दशैँ मनाउन सबैलाई आग्रह गर्नुभयो । दशैँ मनाउन गाउँघर जाँदा कोरोना संक्रमण पनि सँगै ओहोरदोहोर गर्ने भएकाले आफ्ना अभिभावकहरु उच्च जोखिममा रहने हुँदा यसतर्फ सचेत रहनुपर्ने उहाँको भनाई छ । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *