खुशीको खबर: नेपालमा आज एकै दिन यति धेरै संक्रमित कोरोना जितेर घर फर्किए ।

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

खुशीको खबर: नेपालमा आज एकै दिन यति धेरै संक्रमित कोरोना जितेर घर फर्किए । हेर्नुहोस् विवरण।

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा २१०८ जनाले कोरोनालाई जितेका छन् । स्वाथ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१०८ जनाले कोरोनाले जितेपछि अहिले सम्म कोरोनालाई जित्नेको संख्या ९६६०९ पुगेको छ । आज १३८६१ जनामा परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्यबाट आज ३०९३ जनामा कोरोना देखिएको । जस मध्य आज काठमाडौं उपत्यकामा १७०२ जनामा कोरोना देखिएको छ । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *