लाखौ पुगेको सुनको मूल्य दशैको मुखैमा आज सोच्नै नसकिने यस्तो भयो !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

लाखौ पुगेको सुनको मूल्य दशैको मुखैमा आज सोच्नै नसकिने यस्तो भयो !

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मुल्य स्थिर रहेको छ । सोमबार तोलामा ९४ हजार ७ सयमा कारोबार भएको सुनको मुल्य आज पनि सोहि मुल्यमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार २ सय रहेको छ । त्यस्तैगरी आज आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ । *** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *