प्रहरी जवान रामबहादुर साउद पनि मृ’त भेटिए

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी: धनगढीः वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृ त भेटिएका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको श व पनि इन्चार्ज प्रहरी निरिक्षक गोविन्द बिकको श व भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको श व नदीमा भेटिएको बताए। उनले प्रहरी सहायक निरिक्षक बिकको श व फेला परेको मोहना नदीमै साउँदको श व भेटिएको जानकारी दिए । दिनेश खबर ***यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *