कोरोना अन्त्य बारे एकाबिहान WHO ले दियो यस्तो खुसिको खबर !

कोरोना विशेष विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । कोरोना म’हा’मा’रीले मानव जाति पी’डित र भ’य’भी’त भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पहिलोपटक आशा जगाउने कुरा गरेको छ । विश्वभर कोरोनाबाट झन्डै साढे ७ लाख मानिसको मृ’त्यु तथा दुई करोडभन्दा बढी संक्रमित भइसकेको भए पनि डब्लुएचओले यो म’हा’मा’री अ’न्त्य हुने आशा अझै बाँकी रहेको जनाएको हो ।डब्लुएचओले विश्वलाई पी’डित बनाइरहेको कोरोना म’हा’मा’री अ’न्त्यका लागि कडा कदम उठाउन अझै ढिला भइनसकेको बताएको छ । यसका प्रमुख डा। टेड्रोस एडहनम गिब्रेयससले एक पत्रकार सम्मेलनमा भने, ‘म स्पष्ट भन्न चाहन्छु कि अझै आशाको किरण बाँकी छ । यस म’हा’मा’रीको अ’न्त्य गर्न अझै ढिला भइसकेको छैन ।’तर यस विषयमा उनले यसभन्दा बढी केही बताएका छैनन्। खो’पको सबैमा पहुँच सुनिश्चित गर्न एक खर्ब अमरिकी डलर लाग्ने कोभिड–१९ खोपको विश्वका सबै व्यक्तिमा पहुँच पु¥याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । सोमबार जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम घेब्रियससले भन्नुभयो, “यो धेरै पैसा जस्तो लाग्छ र यो हो पनि । *** पूरा भिडियो को लागि तलको लिन्कमा क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *