Breaking: दसैंलाई लक्षित गरी आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म कडा निषेधाज्ञाको घोषणा !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Breaking: दसैंलाई लक्षित गरी आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म कडा निषेधाज्ञाको घोषणा !

दसैंलाई लक्षित गरी मोरङमा आज देखि लागू हुने गरी कात्तिक १५ गतेसम्मलाई निषेधाज्ञा जारी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कोरोना जोखिमलाई मध्यनजर गर्दै कात्तिक ३ गतेदेखि १५ गतेसम्म निषेधाज्ञा जारी गरिने जनाएको छ। ‘जिल्लाभरिका सबै मठ, मन्दिर, शक्तिपिठहरू, मस्जिद, गुम्बा, चर्चहरूमा दैनिक रुपमा गरिने नित्य पूजा, प्रार्थना बाहेक सामुहिक रुपमा भेला जम्मा भई पूजा, प्रार्थना, भजन, कीर्तन, रथयात्रा, कलश यात्रा, बली पूजा, मुर्ति विसर्जन आदि जस्ता कार्यहरू नगर्ने नगराउने,’ सूचनामा भनिएको छ। **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *