कलाकार शिवहरी पौडेल कि आमाको १०० बर्षको उमेरमा नि’धन !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कलाकार शिवहरी पौडेललाई मातृशोक, एक सय वर्षको उमेरमा आमाको नि’धन

काठमाडौ । कलाकार शिवहरी पौडेलको नि’धन भएको छ । पौडेलको निधनको बारेमा अर्की कलाकार दिपाश्री निरौलाले सामाजिक सञ्जालमा स्टटास लेखेकी छन् ।पौडेलको आमाको एक सय बर्षको उमेरमा नि’धन भएको दिपाले उल्लेख गरेकी छन् । उनले फेसवुकमा लेखेकी छन्, १०० सम्म आमा ले सन्तान लाई माया अनि दाई ले आमा भन्न पाउनु भो , मन त भारी हुन्छ त्यो पि’डा मलाई नी थाहा छ तर मनलाई बुझाउनु पर्छ दाई ।।भावपूर्ण श्र’द्धांजली आमा को आत्माले शान्ती पाओस।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *