BREAKING: अब देखि स्वेच्छिक अवकाश लिने शिक्षकलाई सरकारले थप एक लाख रुपैयाँ दिने !

शिक्षा
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

BREAKING: अब देखि स्वेच्छिक अवकाश लिने शिक्षकलाई सरकारले थप एक लाख रुपैयाँ दिने ! हेर्नुहोस् विवरण

भक्तपुरको सूर्यविनायक नगरपालिकाले स्वेच्छिक अवकाश लिने शिक्षकलाई थप रकम दिने भएको छ। नेपाल सरकारबाट उपलब्ध हुने सेवा सुविधाका अतिरिक्त सूर्यविनायक नगरबाट प्रोत्साहन स्वरूप थप एक लाख रूपैयाँ दिइने नगरपालिकाले जनाएको छ। नगरभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत रही ३० वर्ष सेवा अवधि वा ५० वर्ष उमेर पुगेका स्थायी दरबन्दीका शिक्षकहरूका लागि नगरपालिकाले उक्त थप रकम दिने निर्णय गरेको हो। *** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *