दशैं-तिहारको मुखैमा पत्याउनै नसकिने गरि घट्यो खसिको बोकाको मासुको मुल्य, हेर्नुहोस कति पुग्यो !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दशैं-तिहार नजिकिदै गर्दा सोच्नै नसकिने गरि घट्यो खसी-बोकाको मासुको मुल्य ! काठमाडौं- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान)ले प्रतिकिलो ५६० रुपैयाँमा खसी तथा बोकाको मासु बिक्रीवितरण गर्ने भएको छ । यस वर्षको दशैंका लागि दाङ र मकवानपुरको मजवानपुरबाट पहिलो पटक खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो । । **** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *