चो’र त’स्क’र को समूह द्वारा डिउटिमा वि’भ’त्स ह’त्या गरिएका अ’सई गोविन्द विक….

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी – धनगढीको मोहना नदीमा ह’त्या गरेको अव’स्थामा प्रहरी सहायक निरिक्षक मृ’त भे’टिएपछि स्था’नीय त्रसि’त भएका छन् । उप–महान’गरपालिकाको वडा नम्बर १२ जुगे’डामा रहेको अ’स्था’यी प्रहरी विट’का इन्चार्ज प्रहरी स’हा’यक निरिक्षक गोविन्द बि’कको धा’रिलो ह’ति’यार प्र’योग गरी ह’त्या भए’पछि त्यस क्षेत्रका स्था’नीय त्र’सित भएका हुन् । स्था’नी’यले प्रहरी नै अ’सुर’क्षित भएपछि अ’सुर’क्षा बढे’को बताएका छन्। ‘प्रहरी नै असु’रिक्षत छ अब हाम्रो हालत के होला ?’ स्थानीय चन्द्रदेव जोशीले भने, ‘हामी सीमा क्षेत्रमा बस्ने भएकाले ८/१० जनाको पोष्ट रा’खेर काम छैन् । प्रहरीकै ह’त्या हुन्छ भने हाम्रो जिउ ज्या नको र क्षा क सले ग र्छ ? हा मीलाइ त्र’सित बनाएको छ ।’ जु’गेडाकै अ’र्का स्था’नीय ख’ड्कराज भट्टले प्रहरी स’हायक निरि’क्षक मृ’त भेटि’एको क्षे’त्र चो’री निका’सी गर्ने बा टो भ एको ब ताए । चो’री त’स्करीमै सं लग्न स’मूहले प्रह’रीको वि’भत्स ह’त्या गरेको हुनसक्ने बता’उँदै उनले अ’सुर’क्षा बढा’एको जनाए । ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *