साइकलमा गैरहेका बाबुछोरिलाइ टिप्परले ठ’क्क’र दिदा छोरिको मृ’त्यु, बुबा ग’म्भी’र घा’इ’ते

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ र अर्घाखाँचीको सीमाना नजिकै टिपरले साइकल यात्रुलाई ठ’क्क’र दिँदा छोरीको मृ’त्यु भएको छ भने बाबु ग’म्भी’र घा’इ’ते भएका छन्। दाङको गढवा गाउँपालिका- १ जुराउनीका २४ वर्षीया छोरी जमुना कुमालको मृ’त्यु भएको छ भने उनका बाबु ५७ वर्षीय बुद्धिराम कुमाल ग’म्भी’र घा’इ’ते भएका छन्। जमुनाको उपचारका लागि लमहीतर्फ लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी नायव निरीक्षक नन्द पोखरेलले सेतोपाटीलाई बताए। *** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *