सेयर गर्नुहोस्
दशै-तिहारको मुखैमा ह्वात्तै घट्यो सुनको मुल्य, हेर्नुहोस आज कति पुग्यो !
आज आइतबार सुनको मुल्यामा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ९४ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजार २ सयमा कारोबार भइरहेको छ । त्यसैगरी आइतबार चाँदीको मुल्य स्थिर रहदै तोलाको १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । *** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***
सेयर गर्नुहोस्