जतिसुकै बिजि भ’एपनी केबल २ मिनेट समय दिएर पढ्नुहोला: तपाईंको जीवनमा पक्कै परिवर्तन आउनेछ ।

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

जतिसुकै बिजि भ’एपनी केबल २ मिनेट समय दिएर पढ्नुहोला ! न’पढे तपाईंलाई पछुतो हुनेछ !

जतिबेला तपाईंको मृ’त्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक लास बन्न सुरु गर्छ । अरे … ला’स लिएर आउनुहोस्। … ला’स लाई उठाउनुहोस्। .. ला’स लाई सुताउनुहोस। . यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् , जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो ।त्यसैले , यता उताबाट धेरै सम्पत्ति जम्मा गर्नुको कुनै औचित्य छैन । ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

राम्रोसँग कमाउनुहोस् , राम्रोसँग खानुहोस् , र राम्रोसँग सुत्नुहोस् । जिबनमा आइपर्ने हरेक चुनौतिलाई स्विकार गर्नुहोस् । आफुलाई मनपर्ने सामनको लागि खर्च गर्नुहोस् ।यति हाँस्नुहोस कि तपाईंको पेट नै दुखोस । तपाईं जति नै नराम्रो नाच्नुहुन्छ ।फ़ेरि पनि नाच्नुहोस । ति खुशिहरु महसुस गर्नुहोस् ।

फोटोहरु खिच्नको लागि पागल जसरी पोज दिनुहोस् । एकदम सानो बच्चा जस्तै बन्नुहोस । किनकि मृ’त्यु जिबनको सबैभन्दा ठूलो ला’स होइन । ला’स त त्यो हो , तपाईं जि’उँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ ।****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *