एकाबिहान आयो दुखद खबर: भारतमा बस दु’र्घ’टना हुदा एक नेपाली दम्पति को मृ’त्यु

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढीः भारतमा बस दु’र्घ’ट’ना हुँदा सुदूरपश्चिमका एक दम्पत्तीको मृ’त्यु भएको छ। भारतको पिलिभितबाट स्वदेश फर्किने क्रममा बोलेरो जिपसँग बस ठो’क्कि’दा कञ्चनपुरका एक दम्पत्तीको मृ’त्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले दु’र्घट’नामा भीमदत्त नगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय मोहनबहादुर गुरुङ र उनकी श्रीमती कलावतीको मृ’त्यु भएको बताए। *** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *