Breaking News: प्रहरी उपरीक्षक गंगा पन्तको टोलिले गर्यो २३ किलो सुन बरामद

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

गंगा पन्तको अर्को सफलता : वीरगन्ज बाट २३ किलो सुन बरामद

प्रहरीले वीरगन्जको एउटा अपार्टमेन्टमा छापा मारी २३ किलो सुन पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। ‘गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद भएको छ,’ उनले भनिन्, ‘हामी मुचुल्का उठाइरहेका छौं।’ पन्तका अनुसार सुन कसको हो खुलिसकेको छैन। सुनसँग कोही व्यक्ति पक्राउ परेका पनि छैनन्। बरामद सुनमध्ये २२ किलो विस्कुट आकारको र एक किलो गरगहना रहेको बताइएको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *