छोरा नभएपछि चितामा राखिएको श्रीमान‍्को पार्थिव शरीरलाई पत्नीले दिइन् दा’गबत्ती, पाँच छोरीले काँधमा लगे मसानघाट

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनुषाको सबैला नगरपालिकामा एक महिलाले श्रीमानको मृ’त्युपछि चितामा दागबत्ती दिएकी छन् । त्यस्तै उनका पाँच छोरीले बाबुको नि’धन पछि काँधमा बोकेर श’वलाई म’सान घाटसम्म लगेका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

जेठी नेतुर देवी यादव, माहिली राजोदेवी यादव, साहिली प्रमिलादेवी यादव, काइली अनितादेवी यादव र कान्छी गोर्की यादवले बुवाको शवलाई घरबाट करिब ५ किलोमिटर टाढा रहेको मसानघाटसम्म काँधमा बोकेर लगेका हुन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

६५ वर्षीय रामनारायण यादवको नि’धन ६२ वर्षीया पत्नी रवियादेवी यादवले दा’गबत्ती दिएकी थिइन् ।छोरा नभएका कारण रामनारायणको श’व छोरीहरुले बोकेर घाटसम्म लगेका हुन् भने दागबत्ती पत्नीले दिएकी हुन् । यादबका छोरी र पत्नीले गरेको यो कार्यले अहिले चौतर्फी प्रशंसा भइरहेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *