को’रोना रिपोर्ट पो’जेटिभ आएको सुनेपछि बे,हो’स भएका सं’क्र’मितको ३ घन्टाभित्र नि’धन

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंका एक सं’क्रमितको को’रोना रिपोर्ट पोजेटिभ आएको सुनेपछि बे’होस भएर नि’धन भएको छ । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा को’रोना सं’क्रमित एक वृद्धको रिपोर्ट सुने तगत्तै बे होश भएर ३ घन्टाभित्र नि’धन भएको हो ।सरकारी रेकर्डमा को’रोना सं’क्रमणकै कारण नि’धन भएको उल्लेख भए पनि उनको वास्तविकता अलि फरक छ ।***थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***,

कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि अत्यधिक त्रा’सका कारण ‘स्ट्रोक’ भएर नि’धन भएको परिवारजनले आ’शंका गरेका छन् ।काठमाडौंको खहरेमा घर भएका विष्णु निरौला ६६ वर्षको उमेरमा पनि निकै स्वस्थ र फुर्तिला थिए । कृषि विकास बैंकको जागिरबाट रिटायर्ड भएपछि परिवारसँग दिन बिताइरहेका उनलाई कुनै दी’र्घरोग नरहेको बुहारी निशा बताउँछिन् । को’रोनाको सामान्य लक्षण भए पनि ग’म्भीर अवस्था नभएको उनको भनाइ छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *