खुसिको खबर: नेपालमा आज एकै दिन यति धेरै संक्रमीत कोरोना जितेर घर फर्किए !

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

खुसिको खबर: नेपालमा आज एकै दिन यति धेरै संक्रमीत कोरोना जितेर घर फर्किए ! । काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८८ हजार ४० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। *** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *