साह्रै दुखद खबर: पोखरीमा पानी खान गएका २२ बाँदरको मृ’त्यु , घ’ट’ना र’ह’स्यमय !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । ओखलढुंगको सिद्धिचरण नगरपालिका–५ सानीटारमा पोखरीमा पानी खान गएका २२ वटा बाँदर म’रे’का छन् । बाँदरले सँधै अन्नबाली खाएर दुःख दिने क्षेत्र मानिने सानीटारमा बिहिबार पानी खान गएका बाँदरमध्ये १२ वटा बाँदरको जिवितै उ’द्धार गरिएको छ । उक्त पोखरीमा यस अघि पनि बाँदरले पानी खाने गरेको र अहिले पनि सोही तरिकाले नै बाँदरले पानी खाएपछि एकै पटक यति ठूलो संख्यामा बाँदर म’रे’को स्थानीयले बताए । बिहिबार पानीको सतकह तल भएका कारण बाँदर पानी खानका लागि पोखरी भित्र नै गएको र पिउन खोज्दाखेरि डुबेर म’रे’को डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए । डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार एउटा बाँदर डुबेर म’रे’पछि अरुपनि पालैपालो पोखरीमा गएको र म’रे’को हुनसक्ने बताएका छन् । *** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *