रमेश प्रसाईसँग इन्द्रेणीमा दोहोरी गाएर भाईरल बनेकी कल्पनाले मोहनसँग गरिन् विबाहको कुरा

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / रमेश प्रसाईसँग इन्द्रेणीमा दोहोरी गाएर भाईरल बनेकी गायिका कल्पना दाहालले फेरी दोश्रो पटक मोहन के।सीसँग दोहोरी गाएर चर्चा कमाएकी छिन् ।बिगत लामो समय देखि दोहोरी क्षेत्रमा लागेपनि सोचेजति चर्चामा आउन नसकेकी कल्पना एकाएक रमेश प्रसाईसँगको गीतले चर्चामा आएसँगै अहिले उनलाई विभिन्न अन्तरवार्ता र कार्यक्रममा भ्याईनभ्याई छ ।पछिल्लो समय कल्पना र रमेशको बिहेको पनि निकै चर्चा चल्यो । खासगरी गीतमा । उनै कल्पनाले अहिले मोहनसँग गरेको घम्साघम्सी भिडियोमा हेर्नुहोस् ***थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***,


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *