साह्रै दुखद खबर: कपडा पेल्ने मेसिनमा च्या’पि’एर १५ वर्षीय जाकिरको मृ’त्यु, शो’कमा परिवार

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पे’ल्ने मेसिनमा हात च्या’पि’एर एक किशोरको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बिहीबार साँझ बर्दिबास–६ मा पुरानो कपडा पेलेर कपास बनाउने ना ७ प १३८३ नम्बरको ट्याक्टरमा कपडा पेल्ने क्रममा किशोर धोबीको दाहिने हात च्यापिएर ग’म्भी’र घा’इ’ते भएका थिए । पछि अस्पतालमा उपचारको क्रममा उनको मृ’त्यु भएको थियो । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *