आइसोलेसनमा १३ दिन बस्दा निरास भएका गगन थापाले भने ‘हाम्रो प्रधानमन्त्रीसँग मुटु छैन, मेरो मन पो’लि’रहन्छ’

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । कोरोना संक्रमित भएर घरमै आइसोलेसन मा रहेका नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले सरकारको उदासिनता प्रति दुख ब्यक्त गरेका छन् । उनी १३ दिन देखि होम आइसोलेसनमा छन् । उनले प्रधानमन्त्री ओलीलाई जनताको पी’डाले नछोएको आ’रोप लगाएका छन्।कोरोना संकटमा पनि पार्टीको विवादबाहेक केही नगरेको भन्दै थापाले प्रधानमन्त्रीको प्रधानमन्त्रीप्रति आ’क्रोश पोखेका हुन्।
***थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***,

थापा १२ दिनदेखि होम आइसोलेसनमा छन्।‘यो १२, १३ दिनमा प्रधानमन्त्रीको प्राथमिकता हेर्दै गर्दा प्रचण्डसँगको भेटवार्ता, आफ्नो झ ग डा, नेता मिलाउने प्राथमिकता, लुम्बिनी प्रदेश प्राथमिकता, त्यसपछि अहिले कर्णाली प्रदेशमा झ ग डा मिलाउने कुरा, मन्त्रिमण्डल पुनर्गठनको कुरा।मन्त्रिमण्डल पुनर्गठन भएपछि पार्टी अर्को थरी नेता रिसाउने अर्को १५ दिन अर्कोलाई ढा ल्ने यो भन्दा बाहेक जनतालाई जुन कुराले पो ले को छ

***थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***, प्रधानमन्त्रीलाई कुनै पनि कुराले छोएको छैन,’ आफ्नो भिडियो सन्देश छोड्दै थापाले भने, ‘हाम्रो प्रधानमन्त्रीसँग मुटु छैन।मन छैन। प्रधानमन्त्रीसँग मुटु नै रहेनछ। मनै छैन। यत्रो कुरा हुँदै गर्दा फेरी दुख्दा पनि नदुख्ने, पो ल्दा पनि न पो ल्ने छुँदा पनि नछुने भएपछि प्रधानमन्त्रीसँग मुटु छैन भन्दा अत्युक्ति हुँदैन।’सरकारले सामुदायिक आइसोलेसन नबनाएर जनतालाई थप समस्यामा पारेको पनि उनले बताए।

‘को’रोना भा’इरसबाट सं’क्र’मित भएर विगत १३ दिनदेखि घरमै आइसोलेसनमा बसिरहेको छु। नवौँ, दशौँ दिनमा ज्वरो, खोकीलगायत लक्षणहरु देखिएको हुनाले गर्दा चिकित्सकहरुले अरु केही दिन हेर्ने र त्यस पछाडि मात्रै अर्को परीक्षण गर्ने भन्नुभएको छ। त्यही कुरेर बसिरहेको छु।म बुवा आमा, श्रीमती, छोरीलगायत नौ जना कोभिड पोजेटिभ देखिएसँगै घरमा होम आइसोलेसनमा छौँ। तपाईंहरुको शुभेच्छा आशीर्वादले गर्दा अहिलेसम्म कसैलाई त्यस्तो गाह्रो केही भएको छैन।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *