बेलायत को एक अ’ध्ययनले भन्छ: यी कुरामा ध्यान दिनुस कोरोना भा’इ’रस तपाइँको नजिक आउनै सक्दैन

कोरोना विशेष विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी- बेलायतमा हात धुने विषयमा गरिएको रि’स’र्चले चाहिँ मानिसहरुले कम्तिमा पनि ६ पटक हात धुनु पर्ने बताएको छ । यो अध्ययनमा सन् २००६ देखि सन् २००९ सम्मको विभिन्न भा’इ’रसहरुबारे अध्ययन गरिएको थियो । यी सबै भा’इ’रस अहिले म’हा’मा’री बनेको कोरोना भा’इर’स बराबर पनि थियो । यो अध्ययनमा १६६३ जना सहभागी थिए र यीमध्ये ६ पटक हात धुनेहरुमा भा’इ’रस संक्रमण भएको देखिएको थिएन । तर, दैनिक १० पटक हात धुँदैमा भा’इ’रस सं’क्रमण नहुने भन्ने चाहिँ नहुने रि’स’र्चमा उल्लेख गरिएको छ । पछिल्लो समय विश्व म’हा’मा’री बनेको कोरोना भा’इ’रस सं’क्र’मणबाट बच्न पनि वै’ज्ञा’निकहरुले मानिसहरुलाई हात बा’र’म्बार धुनु पर्ने बताइरहेका छन् । *** यो समाचार को भिडियो हेर्न तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *