अब फार्मेसीमा अर्को हप्ताबाट कोरोनाको औषधि पाइने

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी – रसियाले कोरोना भाइरस विरूद्धका लागि भनेर विकास गरेको एन्टिभाइरल औषधिफार्मेसीहरुलाई बिक्री गर्न स्वीकृत दिएको छ । रसियाले स्वीकृत दिएसँगै अर्को हप्ताबाट रसियाका सबै फार्मेसीमा पाइने बताइएको छ ।कोरोना भाइरसको सबैभन्दा पहिलो खोप दर्ता गराएको रसियाले ‘कोरोनाभिर’ एन्टिभाइरल औषधि बनाएको बताएको छ ।***थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***,

कोरोना संक्रमणबाट जटिल अवस्था भएकादेखि सामान्य अवस्थामा रहेकाहरूका लागि पनि यो औषधि प्रयोग गर्न पाइने बताइएको छ ।आर–फर्माले कोरोनाभिर बनाएको हो । कोरोनाको औषधि पत्ता लगाउने दौडमा रसिया सबैभन्दा अगाडी रहेको छ । कोरोनाको खोप रसियाबाट धेरै राष्ट्रहरूले किन्ने घोषणा गरिसकेका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *