सरकारले नखोल भन्दा भन्दै खोलिएका बिद्यालयका ४ जना शिक्षकलाइ कोरोना संक्रमण पुष्टि !

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

अछामको कमलबजार नगरपालिका – १ स्थित श्री शिशु वोधनी माध्यमिक विद्यालयका २ जना शिक्षक र १ जना कर्मचारी गरी ३ जनामा कोरोना पोजिटिभ देखिएको छ । पोजिटिभ देखिएका २ शिक्षकमध्ये १ जना प्रधानाध्यापक हुन् । केही समय अगाडि उक्त विद्यालयका १ जना शिक्षक कोरोना पोजिटिभ देखिएपछि आइसोलेसनमा बस्दै आएका थिए । लगत्तै अन्य ३ जनामा पनि कोरोना पोजिटिभ देखिएको हो । विद्यालयले फेस टु फेस पठनपाठन शुरु गरेको थियो । साथै केही समय अगाडि विव्यस गठनका लागि अभिभावक भेला समेत गराएको थियो । ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *