साह्रै दुखद खबर : डेढ व’र्षे छोरास’हित आमा हेमन्तिले खोलामा हा’म फालिन्, छोराको मृ’त्यु’ आफू जि’उदै

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन। एक जना महिला आफ्नो डेढ वर्षीय छो रासहित खो लामा हा म फा’लेकी छिन् । आ माको उ द्धार भए पनि बच्चाको मृ’त्यु भ एको छ । चि तवन जिल्ला प्रह री का र्यालयले दि एको जान कारी अनुसा र भ रतपुर महा नगरपालिका–२२ पटि हानी बो टे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बुध बार दि उँसो साढे दुई बजे छो रा बो केर राप्ती खो’लामा हा’म फा’लेकी थिइन् । चितवन जि ल्ला प्रहरी कार्याल यका प्रव क्ता डी एसपी सूर्य था पाका अ नुसार महिलाले र’क्सी खा’एर खो’लामा हाम फा’लेको खुले’को छ घ’टनापछि इलाका प्रहरी कार्यालय गीतानगरको टो’ली उ’द्धारका लागि पुगेको थियो । बा’लक बगेर तलै गएका का’रण मृ’त्यु भएको प्रहरीले जनाएको छ । ****सुदुर समाज ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,*****

तीनवटा डुं’गामा खोजी गर्न गएको प्रहरी टोलीले घट’नास्थल’बाट दुई कि’लोमिटर तल मे’जरघा’टमा ब’च्चाको श’व फे’ला पा’रेको थियो । महिला’लाई प्रह’रीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको डीएसपी सूर्य थापाले बताए । कालिका नगरपालिकाको पदमपुर घर भएकी ती महिला १० वर्षयता पटिहानी बोटे टोल’मा डे’रामा ब’स्दै आएकी थिइ’न् । उनी नारायण बोटे’को घरमा डेरा लिएर ब’स्दै आएका राम बो’टेकी का’न्छी श्री’मती हुन् । ‘र’क्सी खा’एको थियो, बाटोमै सु’तेको थियो । मै’ले यसरी बा’टोमा न’सुत घर’तिर जाउ भ’नेको थिएँ । रि’साउँदै करा’उँदै घर’तिर ला’गेको थियो’ रामले भने । केही बेरपछि छोरो बो’केर उनी खो’ला तिर ला’गेकी थिइन् । ‘घर आ’डैमा खो’ला कि’नारमा पा’र्क ज’ स्तो पनि छ । ****सुदुर समाज ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,*****

मैले ठाने त्यही पार्कमा बस्न छोरो लिएर गइन् । तर उता तटबन्ध गरेतिर लागेर ए’क्कासि हा’म फा’लेकी हुन,’ राम बोटेले भने । श्रीमतीसँग यसअघि पनि बेला बेलामा सा’मान्य वि’वाद हुने गरे पनि क’हिल्यै ठूलो झ’गडा नभएको उनले बताए । उनले त्यसो किन गरिन् आ’फूले केही बुझ्नै न’सकेको राम बताउँछन् । जे’ठी श्रीम’ती मि’र्गौलामा सम’स्या भएका का’रण बितेकी थिइन् । जे’ठी श्रीम’तीबाट दु’ईवटी छो’री छन् । ‘यो बे’लामा त म पनि बि’रामी नै थिएँ । दि’सापि’साब रो’किएर उपचार गरा’उँदै थिए । यही बेलामा यस्तो दु:खद घ’टना भयो । कि’न भयो, मैले के’ही सो’च्न स’क्दिनँ’ रामले भने । बोटे भए पनि उनको ला’इसेन्स नभ’एका का’रण राप्ती खो लामा मा छा मा र्न पाउँ दैनन् । उनी ज्या ला मजदुरी गरेर गुजारा चलाउँछन् । ****सुदुर समाज ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *