Breaking:३ सातासम्म लकडाउन हुने घोषणा,भर्खर आयो यस्तो खबर।पुरा पढ्नुहोसB

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी नोभेम्बर ३ सम्म स्कूल, बार, रेस्टुरेन्ट र क्लबहरू बन्‍द रहनेछन्। त्यस्तै सार्वजनिक स्थलमा मा,दक पदार्थ सेवन गर्नमा पनि रोक लगाइएको छ।चेक रिपब्लिकमा तीन साता लामो लकडाउन घोषणा भएको छयुरोपमा कोभिड-१९ को संक्रमण बढेपछि नियन्त्रणका लागि प्रयास भइरहेको छ ।त्यस क्षेत्रका देशहरूमध्ये प्रति एक लाख मानिसमध्ये सर्वाधिक संक्रमित दर चेक रिपब्लिकमा छन्।

त्यहाँका विश्वविद्यालय पनि बन्द रहने र पढाई अनलाइनमार्फत् जारी रहने बताइएको छ।मास्क सार्वजनिक स्थल, यातायातमा अनिवार्य बनाइएको छ। समूहमा ६ जना भन्दा बढी मानिस जमघट हुन पाउँदैनन्।चेक रिपब्लिकमा मार्चको सुरुवातदेखि १ हजार ५१ जना कोभिड-१९ संक्रमितको मृ’त्यु भइसकेको छ। युरोपीयन सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोलका अनुसार पछिल्लो १४ दिनमा त्यहाँ ५५ हजार ५ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *