धनकुटामा मध्यराती ढोका फु’टाएर ब’ला’त्का’र प्रयास गर्ने पुरुषको खु’कु’री प्र’हा’र गरी ह’त्या

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । धनकुटामा मध्यराती ढोका फु’टाएर ब’ला’त्का’र प्र’यास गर्ने पुरुषको ह’त्या भएकाे छ । धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेमा ३० बर्षीया कमला गुरुङले आफुमाथि ब’ला’त्कार प्र’यास गर्ने पुरुषको ह’त्या गरेकी हुन् । घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय लीलबहादुर गुरुङको ह’त्या गरेकी हुन् ।

लीलबहादुरले ब’ला’त्का’र प्रयास गरेपछि महिलाले प्रतिकारमा खु’कु’री प्र’हार गर्दा उनको मृ’त्यु भएको पाईएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए । महिलाले आफुलाई ब’ला’त्का’र प्र’यास गरेपछि खु’कुरी प्र’हार गरेको बताएकी छिन् । उृनले राती ढोका करिब १० बजे फुटाएर आफुमाथि ब’ला’त्कार प्रयास गरेपछि प्रतिकारमा खु’कुरी प्र’हार गरेको कमलाले बयान दिएकी छन् ।

हाम्रो प्रारम्भिक अनुसन्धानले पनि ब’ला’त्का’रको प्रतिकारमा ह’त्या भएको देखिएको छ ।मृ’तकको श’वलाई पनि पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएकाे छ । महिलालाई पनि नियन्त्रणमा लिएर घ’ट’नाको बिषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीेले बताएकाे छ ।

कमलाको भनाई उदृत गर्दै स्थानीय हस्तबहादुर मगरले दिएको जानकारी अनुसार राती कमलाको घरमा गएर लीलबहादुरले ढोका ढकढकाएर खोल्न आग्रह गरे । भित्रबाट नखोलेपछि बाहिरबाटै ठेलेर चुकुल उक्काई भित्र पसेर लीलबहादुरले कमलामाथि ब’ला’त्कार प्रयास गरे । सोही क्रममा खु’कु’री भेटेर हानेको कमलाले बयान दिएका छन् । खुकुरी प्रहारपछि लीलबहादुर भागेका थिए । टाउकोमा गंभीर चोट लागेका उनको बिहान स्थानीय लाहुरे खो\ल्सीमा श’व फेला परेको थियाे ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *