माक्सको कट्टु मात्र लगाएर बजार-बजार डुल्दै

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । को’रोनाका कारण अहिले अधिकांश मुलुकले स्वास्थ्य सा’वधानी अपनाउँदै आफ्ना नियमित काम गर्न सर्वसाधारणलाई अपिल गरेका छन् । चीनवाट सुरु भएको को’रोना ८ महिना यता विश्वव्यापी भएको छ । तर पनि को’रोनाको कहरले छोडेको छैन । अमेरिका, भारत लगायतका मुलुकमा को’रोनाका कारण ज्या’न गु’माउनेको संख्या बढिरहेको छ ।

लामो समय लकडाउन गर्न सम्भव नभएका कारण कतिपय मुलुकले स्वास्थ्य सचेतना अपनाउदै नियमित काम गर्न आग्रह गर्दै लकडाउन हटाएका छन् ।वाहिर निस्कदा माक्स, पञ्जा लगाउन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ । यस्तो बेलामा बेलायतमा भएको एउटा घ’टनाले सबैको ध्यान तानेको छ ।

राजधानी लण्डन सहरमा अहिले को’रोनाको प्रभाव तिब्र छ । सरकारले माक्स अनिवार्य गरेको छ । यस्तो अवस्थाका बीच एक जना ब्यक्ति माक्स आफ्नो गोप्य अं’गमा लगाएर शहर निस्केका छ्रन । उनी भिडभाड भएको र महिलाका समुहमा पनि ढुक्कसंग गोप्य अंग छोप्नेगरी माक्स लगाएर हिडेका देखिन्छन् ।

उनी को हुन् र किन यस्तो गरेका हुन् भन्ने खुलेको छैन । तर उनको यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । परिचय समेत नखुलेका पुरुषलाई त्यस्तो अवस्थामा निर्धक्क हिडेको देख्नेहरुले तस्बिर खिचेर सामाजिक सञ्जालमा अपलोड गरेका छन् । माक्सको पेन्टी लगाएर हिडेका ति ब्यक्तिलाई अहिले सम्म प्रहरीले
पक्राउ गरेको खबर पनि आएको छैन । अक्सफोर्ड स्ट्रिटको नजिकै टहलिएको देखिएका ती युवकको तस्वीर सोसल मिडियामा भाइरल बनिरहेको छ । 


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *