महानायक राजेश हमाललाई लाग्यो यस्तो ग म्भी र आ रोप, उनको पुत्ला समेत ज ला इयो !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

क्रिस्चियन लगानीमा हिन्दुत्व समाप्त पार्ने र हिन्दुहरुको हुर्मत लिने काममा मतियार वनेको भन्दै सोमवार नायक राजेश हमालको पुत्ला दहन गरिएको छ । राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाण्डौंको भिमसेन गोलामा जम्मा भएका हिन्दु समर्थकहरुले हमालको पु त्ला ज ला एका हुन् । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनमा सुरु गरेको ‘जातका प्रश्न’ नामको कार्यक्रममा हमालले नेपाली हिन्दु समाजको वदनाम गरिहेको अभियानका राष्ट्रिय संयोजक विनय यादवले वताए । नेपाली समाजको वि भे द र छु वा छु तको अन्यका लागि भन्दै सुरु गरिएको टिभी कार्यक्रममा ‘क्रिश्चियन एड नेपाल’ को लगानी छ ।

हिन्दु वि रो धी र च र्चवाट परिचालित ब्यक्तिलाई कार्यक्रममा वोलाएर नेपाली समाजको हुर्मत लिने काम गरेपछि हमालको पुत्ला जलाईएको यादवले वताए । ‘हिन्दु मात्र होईन, हरेक समाजमा वि भे द र छु वा छुत छ। यसको मतलव हिन्दु धर्मले विभेद खडा गरेको भन्ने वुझाई गलत हो’– उनले भने। हिन्दु धर्मका कुनै पनि ग्रन्थले वि भे द गर्न नसिकाएको वताएका उनले क्रिस्चियनको पैसा खाएर हिन्दुहरुलाई वदनाम गर्ने र हिन्दुत्वमाथि प्र हा र गर्ने काममा हमालको संलग्नता प्रति आ प त्ति जनाए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *