कोरोना भाइरस तिव्र रुपमा फैलिए सङै: ५२ जिल्ला रेड जोनमा

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २६ असोज । नेपालमा को’रोना भाइरस तीव्र गतिमा फैलिरहेको छ । इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला रेड जोनमा छन् । काठमाडौँमा सबैभनदा बढी सं’क्रमित छन् ।२ सयभन्दा बढी सं’क्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ महाशाखा प्रमुख डा। वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी सं’क्रमित भएका जिल्लालाई प्राथमिकता दिएर योजना बनाइएको छ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना बनाएको छ,’ डा। पान्डे भन्छन्, ‘विस्तृत जानकारी मन्त्रालयसँगै छ ।’देशभर सक्रिय सं’क्रमितको संख्या नै ३१ हजार ३ सय १५ पुगेको छ । आइतबार मात्र २ हजार ७१ जना सं’क्रमित थपिएका छन् ।***थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***,


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *