दु:ख’द ख’बर खेत जो’त्दै गरेको गो’रुले हा’ने’र श्रीमानको नि’ध’न, श्रीमतीको अ’वस्था ग’म्भि’र

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौं । खेत जोत्दै गरेको गोरुले हा’ने’र एक जनाको ज्या’न ग’एको छ । अर्का एक जना घा’इते भएका छन् । घा’इते भएकाको पनि अवस्था गम्भीर छ । खेत जोत्दै गरेको गोरु रिसाएर उनीहरुलाई हा’ने’को थियो । खेत जोत्ने क्रममा गोरु रिसाएपछि यो घ’टना भएको हो ।

सल्यान जिल्लाको शारदा नगरपालिका –११ हिवल्चा का ५१ वर्षीय टिकाबहादुर रावतको ज्या’न गएको हो । बारी जोत्ने क्रममा शुक्रबार रावतलाई हा’ने’र गोरुले ग’म्भीर घा’इते बनाएको थियो । उनको उपचारका क्रममा आइतबार ज्या’न गएको प्रहरीले जानकारी दिएको छ ।

गोरुले हा’ने’र रावतको पेटमा ग’हिरो चो ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण वलीले बताएका छन् ।गोरुले रावत पत्नि गाजली रावतलाई पनि हा’ने’को थियो । उनको अहिले उपचार भइ रहेको बताइएको छ । ५० वर्षीय गाजली रावतको सल्यान अस्पतालमा उपचार भइरहेको हो ।

 


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *