जापान उड्न हिडेको छोरोलाई बाटोमा नै यस्तो भयो , आफन्त भेटघाटको लागि चितवन आएका बिनोद सधैको लागि अस्ताए

समाचार
सेयर गर्नुहोस्

चितवनमा स्कूल बसले मोटरसाइकललाई ठ”क्कर दिँदा एक जनाको मृ”त्यु भएको छ । अर्का एक जना घा”इते भएका छन् । आज (मंगलबार) विहान १०ः१० बजेको समयमा भरतपुर महानगरपालिका ४ अनुपचोक स्थित भित्रि सडकमा डेरी चोकबाट यज्ञपुरीतर्फ जाँदै गरेको ना १ क ३५९६ नम्बरको होली भिजन पब्लिक स्कूलको बसले आनन्दपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ३३ प ३६६६ नम्बरको मोटरसाइकललाई ठ”क्कर दिँदा दु”र्घटना भएको हो ।

दुर्घ”टनामा घा”इते मोटरसाइकल पछाडि सवार बाग्लुङ हटिया गाँउपालिका बस्ने ३४ बर्षिय विनोद थापाको मृ”त्यु चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृ”त्यु भएको छ । मोटरसाइकल पछाडि सवार सोही ठाँउका ३४ बर्षिय आयुस बोहोरा घा”इते भएका छन् । उनको ग”म्भिर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठ”क्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।.

यस्तै,,सल्यानमा वि’षादी सेवनबाट एक वडा सदस्यको मृ”त्यु भएको छ । मृ”त्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका ९ जैतेपानी बस्ने अन्दाजि ४३ वर्षीया सुनिता सार्की रहेको जिल्ला प्र”हरी कर्यालय सल्यानले जानकारी दिएको छ । बिहिबार साझ साढे ६ बजेको समयमा आफ्नै घरमा वि”षादी सेवन गरेको अवस्थामा परिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । मृ”तकको शवलाई पो”ष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान राखिएको छ । उनि गत स्थानीय तह निर्वाचनबाट नेकपा एकीकृत समाजवादीबाट दलित महिला सदस्यबाट निर्वाचित भएकी थिइन ।


सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.