महेन्द्र सिंह धोनीकी ६ वर्षीया छोरीलाई ब’ला’त्का’रको ध|म्की

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीकी ६ वर्षीया छोरीलाई ब’ला’त्कारको ध’म्की दिइएको छ । आइपीएलमा क’मजोर प्रदर्शन गरेको भन्दै धोनीको छोरी जिवालाई सामाजिक सञ्जालमा ब’ला’त्कारको ध’म्की दिइएको हो ।पछिल्लो खेलमा धोनीको टीम चेन्नइ सुपर किंग्सले कलकत्ता नाइट राइडरसँग १० रनले हारेको छ ।

यो सिजन चेन्नइले ६ खेल खेल्दा ४ खेलमा हार व्यहोरेको छ भने अंक तालिकाको छैठाैँ स्थानमा रहेको छ ।धोनीकी छोरीलाई ब’ला’त्कारको ध’म्की दिने ट्वीटर अकाउन्टलाई रिपोर्ट गरिएको छ । यो ध’म्कीको भारतमा चाैतर्फी निन्दा भइरहेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *