आज सोच्नै नसकिने गरि सुनको मुल्य घट्दा, बजारमा सुन किन्नेको घुइँचो !

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

आज सोच्नै नसकिने गरि सुनको मुल्य घट्दा, बजारमा सुन किन्नेको घुइँचो !

आज सोच्नै नसकिने गरि सुनको मुल्य घट्दा, बजारमा सुन किन्नेको घुइँचो ! काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । आज सुन ह्वात्तै ९ सय रुपैयाँले घटेको हो । साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । बुधबार सुन ८ सयले नै घटेको सुन आज भने प्रतितोला ९३ हजार ९०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९३ हजार ९०० र तेजाबी सुनको आजको मूल्य ९३ हजार ४ सय कायम गरिएको छ ।यता चाँदीको भाउ भने आज बढेको छ । आज चाँदी ५ रुपैयाँले बढ्दै १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो साता पनि सुनको मूल्यमा घटबढ भइरहेको थियो । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *