वैशाख ३ गते चर्चित नायक सलमान खान नेपाल आउने

समाचार
सेयर गर्नुहोस्

भारतीय सिने स्टार सलमान खान वैशाख ३ गते नेपाल आ उने भएका छन्। भारतीय चर्चित नायक सलमान खा न नेपाल आउने भएका छन् । सलमान खानसहित भार तीय कलाकारको टोलीका साथ नेपाल आउ न लागेका हुन् ।

सलमानका साथमा नायिका ज्याकलिन फर्नान्डिज, प्रभु देवा लगायतका कलाकार उपस्थित हुने आयोजकले जा न कारी दिएको छ। दसकअघि ब्रायन एडम्सलाई ल्याए को ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउने तयारी गरेको बताइएको छ।आयोजकमध्येका एक सीमान्त गुरुङले सेतोपाटीलाई भ ने, ‘हामी दुई पार्टीबीच कार्यक्रम गर्ने सहमति भयो।

कोरो नाको कारण नेपालमा अवस्था ब दलिएन भने सलमान खानको कार्यक्रम हुन्छ।’ १० वर्षअघि क्यानेडियन पप गा यक ब्रायन एडम्सलाई काठमाडौंमा उ तारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने लाजिम्पाटमा रहे को ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका बलिउड कलाकारलाई काठमाडौंमा ल्याउन लागेको बताइएको छ ।


सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.