Breaking – लाखौं पुगेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि यस्तो भयो

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Breaking – लाखौं पुगेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि यस्तो भयो !काठमाडौँ । शुक्रबार सुन चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सयले बढेर प्रतितोला ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ९३ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्य तोलामा १५ रुपैयाले बढेर तोलाको ११ सय ९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *