उपत्यकामा मात्रै २५४० जनामा को’रोना सं’क्रमण पुष्टि, देशभर थपिए ४३६४ सं’क्रमित

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बिहीबारसम्म देशभर को’रोना भा’इरसको स’क्रिय सं’क्रमित २६ हजार ६८४ पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११हजार ७१७ र होम आ’इसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर ४३६४ सं’क्रमित थपिएको छ । 

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिहीबारको प्रेस ब्रिफिङमा थपिएका सं’क्रमित मध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५४० जनामा सं’क्रमण पुष्टि भएको गौतमले बताए ।यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ताले लाइभमा गलत तथ्यांक जानकारी दिएको र पछि मन्त्रालयले सुधारेर तथ्यांक उपलब्ध गराएकाले सोही अनुसार तथ्यांक सच्याइएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *