बिहे गरेको २ महिनामै पु’ष्पाको रह’स्यमय आ त्मह त्या: मा इतीलाई थाहै नदिएर ह ता’रह’तार मा ला स ज ला’इयो !

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – सिन्धुलीको कमलामाई नगरपालिका- २ चियाबारीकी १९ वर्षीया पुष्पा भुजेलको मृ त्यु प्रकरण रहस्यमय बनेको छ। परिवार र आफन्तले उनको मृ त्यु अस्वभाविक भएको भन्दै निष्पक्ष छानविनको मागसमेत गरेका छन्। गएको असोज १६ गते राति आफ्नै घरमा सलको पा सो लगाई आ त्मह त्या गरेकी भनिएकी भुजेलको शवस मेत मा ईति पक्षलाई हेर्न नदिई ज ला एपछि घट ना थप रह स्यमय बनेको हो। उनको आ त्मह त्या नै भएको परि वार का स दस्यले ब ताइर हेका बेला युव तीको माइ ती पक्षले भने आ त्माह त्या नभई हत्यानै भएको दावी गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी समेत दि एपछि घट नाले अ र्कै मोड लिएको छ। ****** थप भिडियो हेर्न तल क्लिक गर्नुहोला * ****

सुरुमा (पुष्पाको श्रीमान) गोपी थापाले राती २:३० बजे पुष्पाको एक आफन्तलाई फोन गरेर पुष्पाको पेट फुलेको र धेरै बिमारी भएको भन्दै गाडी लिएर आउन खबर गरेका थिए। तर, बहिनी बिरामी भएको थाहा पाएपछि गाडी लिएर चियाबारी पुग्दा पुष्पा को मृ त्यु भइस केको र अ स्पताल ल्या एपछि पु ष्पाले आ त्मह त्या गरेको ब ताएपछि बहिनीको हत्या भएको दा वी गरिएको पु ष्पाको दाजु पवन भु जेलले बताए। २ महिना अघि मात्र प्रेम विवाह पुष्पा को श व मा इती पक्षले पाएनन् हेर्न, घटना र हस्यमय’

पुष्पा र गोपीबीच साढे २ महिना अघिमात्र भागेर प्रेम विवाह भएको थियो। सुरुमा बिरामी भएको भनिएपनि अस्पतालमा आएपछि आ त्मह त्या गरेको दावी गरिएपछि माइती पक्ष ससंकित भएका थिए। घटना स्थलमा मुचुल्का उठाउन पुगेको प्रहरी टोलीले समेत घटना शंकास्पद भएको र जाहेरी दिन भनेपछि पुष्पाको श्रीमान र उनको शव अ स्पतालसम्म ल्याउन सहयोग गरेका अन्य चार जना गरी पाँच जनाको नामा किटानी जाहेरी दिँदा प्रहरीले नै जाहेरी नलिएको पवनको भनाई छ। उनले भने, ‘बहि नीको श व अस्पतालमा ल्याउँदा हामी सबै जम्मा भएका थियौं। केटा पक्षले बहिनीको श वसमेत हेर्न न दिएर शव घरमा थुनेर राखेपछि जब रजस्त शव हेर्न खोज्दा प्रहरीले समेत रोक्यो,’ उनले भने।

जाहेरी लेखाउन लगाएको वकिललाई समेत प्रहरी कार्यालयबाट फोन गरेर जाहेरी नलेख्न दवाब आएको उनको भनाई छ। पोष्टमार्टमपछि पनि माइती पक्षलाई शव हेर्न नदिएको बताइएको छ। ‘मृतक पुष्पा झुण्डिएको सल लाइटर लगाएर डडाइएको छ। उसको मुख, का न र आँखाबाट रगत बगेको अवस्थामा कपाल पुरै भिजेको देखिन्थ्यो। केटाको ढाडमा कोतरेको घाउहरु छन्। घट नास्थ लमा बहिनीको ग हना फुत्किएको अवस्थामा छ यस्तो प्रकृतिको घटना कसरी आत्म हत्या हुन सक्छ ?’ पवनले प्रति प्रश्न गरे।

घट नाको दोस्रो दिन पोष्टमार्टम गरिएपनि शवलाई सिन्धुली अस्पतालमा माइती पक्षका आफन्तजलाई देख्न र फोटोसमेत खिच्न नदिई पोष्ट मार्टमपछि लगेर जलाइएको बताइएको छ। उता केटा पक्षले भने पुष्पाले आत्म हत्यानै गरेको दावी गर्दै आएका छन्। तर, घ टना भएको राती छिमेकीहरु समेत कसैलाई थाहै नदिई अस्पताल ल्याउनु केही रहस्यमयनै भएको र आफूहरुले गम्भीर भएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सिन्धुलीकी प्रहरी प्रमुख एसपी रन्जु सिग्देलले मृतकको माइती पक्षले भने झैं प्रहरी कसैको दवाबमा नपरेको बताउँदै घटना केही शंकास्पद भएकोले आफूहरु सचेततापुर्वक अनुसन्धानमा लागेको बताइन्। उनले भनिन्, ‘प्रारम्भिक पोष्टमा र्टमको रि पोर्ट आएको छ। तर हामी अझै कमफम हुन केही स्वाबहरु समेत संकलन गरेर काठमाण्डौं पठाएका छौं। त्यसकोसमेत रिपोर्ट आएपछि मात्र घट नाबारे एकिन गर्न सकिन्छ।’ ए सपी सिग्देलका अनुसार घ टनापछि मा इतीपक्षले दिएको जाहेरीका आधारमा मृतकका श्रीमान गोपी थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । -रासस


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *