Breaking:अहिलेबाट लकडाउनको संकेत।काठमाण्डौ उपत्यकामा आज देखी यस्तो नियम लागु हुने,भर्खर प्राप्त समाचार।पुरा पढ्नुहोस

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Breaking:अहिलेबाट लकडाउनको संकेत।काठमाण्डौ उपत्यकामा आज देखी यस्तो नियम लागु हुने,भर्खर प्राप्त समाचार।पुरा पढ्नुहोस

काठमाडौं– कोरोना भाइरसको संक्रमण काठमडौं उपत्यकामा बढ्दै गएसँगै सवारी साधन चेकजाँचमा कडाइ गरिएको छ । असोज २६ बाट लागू भएको सवारी सञ्चालनमा जोविजोरको प्रणालीमा थप कडाइ गरिएको हो । सवारी जाम बढ्न थालेपछि जोर विजोर प्रणालीलाई प्रभावकारी बनाउन काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरी कडाइका साथ चेकजाँच सुरु गरेको हो । नियमाअनुासर जोर बिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ । दिउँसो सवा १२ बजेसम्मको तथ्याङ्क अनुसार ट्राफिक कारबाहीमा ८०० भन्दा बढी सवारी परेका छन् ।करिब ७ सय मोटरसाइकल र स्कुटर रहेका छन । होल्ड गरिएको सवारीलाई साँझ ८ बजेमात्रै छाड्ने बताइएको छ ।केहि दिनअघि मात्रै स्वास्थ्य मन्त्रालयले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार पुगेमा फेरि लकडाउन गर्नुपर्ने निर्णय सिफारिस गरेको थियो । काठमाडौंलगायत देशभर सक्रिय संक्रमितको संख्या बढ्दै गएसँगै कडाइ हुन सुरु भएको हो ।योसँगै सर्वसाधरणमा फेरि लकडाउन हुने संकेत देखिएको आशंका सुरु भएको छ । यद्यपी फेरि लकडाउन हुन्छ या हुन्न भन्ने विषयमा कुनै टुंगो भने लाग्न सकेको छैन् ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *