Breaking – साताको तेस्रो दिन आज मंगलबार सोच्नै नसकिने गरि यस्तो भयो सुनको मुल्य !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Breaking – साताको तेस्रो दिन आज मंगलबार सोच्नै नसकिने गरि यस्तो भयो सुनको मुल्य !

Breaking – साताको तेस्रो दिन आज मंगलबार सोच्नै नसकिने गरि यस्तो भयो सुनको मुल्य ! काठमाडौँ । मंगलबार सुन चाँदीको मुल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै मंलगबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा २० रुपैयाले बढेर तोलाको १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *