ह’राएको २ महिना पछि शारदा र ८ वर्षका छोरा बारे आयो स’नस’नीपुर्ण खबर, उनी जि’वित छन् भन्ने आ’शा र’हेन

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । गैडाकोट नवलपरासीकी सारदा लामिछाने हराएको दुई महिना भइसक्यो । उनी आफ्नो ८ वर्षको सानो छोरा सहित ह’राएकी हुन् । हराएको दुई महिना पछि फेरी सारदाले प्रयोग गर्ने मोवाइल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कावासोतीले मोवाइल फे’ला परेको भनेर सारदाको बुवालाई बोलाएपछि आफु जाँदा त्यसवारे जानकारी दिएको सारदाको बुवाले बताएका छन् ।

केही युवाहरुको हातवाट सारदाको मोवाइल फेला परेको भन्दै प्रहरीले उनीहरुलाई जानकारी दिएको बताएका छन् ।१५देखि १७ वर्षका चार पाँच जनाका युवाहरुको हातमा सारदाको मोवाइल फेला परेको भन्दै प्रहरीले जानकारी दिएपछि थप जानकारी लिने क्रममा सारदाले लगाएको चप्पलका बारेमा पनि जानकारी पाएको उनले बताएका छन् ।

ति युवाहरुले सारदाको चप्पल समेत घरमा लिएर गएका थिए । युवाहरुको परिवारका सदस्यले यो चप्पल कहाँवाट फेला पारेको हो भनेर प्रश्न गर्दा नारायणी नदि किनारमा फेला पारेको बताएका थिए ।अभिभावकले त्यस्तो भनेपछि ति युवाहरुले चप्पल लगेर नारायणी नदिमा लगेर फालेको बताइएको छ ।

सारदाका परिवारले अहिले सम्म उनी जिवित रहेको आशा राखेका थिए प्रहरीको यो जानकारी पछि त्यो आशा नि’रासामा परिणत भएको सारदाको बुवाको भनाई छ । आफ्नो छोरी र नाती हराउँदा पनि सारदाको श्रीमानले वे’वास्ता गरेको उनको आ’रोप छ ।

शारदा घरवाट हराएको दुई महिना पुग्दा पनि शारदाको श्रीमान घर समेत आएका छैनन् । उनी नेपाल भन्दा बाहिर छन् । नेपालमा आफ्नो परिवार नै हराउँदा समेत उनी नेपाल नफर्किएको सारदाको बुवाको भनाई छ । सारदाको बुवाले ज्वाईकै ब्यवहारका कारण शारदाले यस्तो निर्णय गरेको उनको आ’रोप छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *