Breaking : लाखौं पुगेको सुनको मुल्य, आज पनि सोच्नै नसकिने गरि घट्यो !

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Breaking : लाखौं पुगेको सुनको मुल्य, आज पनि सोच्नै नसकिने गरि घट्यो !

काठमाडौँ । सोमबार सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ ।यसअघि आइतबार सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यसैगरी सोमबार चाँदीको मुल्य भने स्थिर रहदै तोलाको ११ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *